image

अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी आज सर्वोच्चमा पुनरावेदन गरिएको हो । घटी राजश्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्माविरुद्धको मुद्दा आयोगले सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि…

सम्पत्ती न्यूज
१९ पुष २०८०, बिहीबार