जेनजीको प्रदर्शन : मृत्यु हुनेको संख्या १५ पुग्यो
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयविरूद्ध जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौँमा १५ जनाको मृत्यु भएको छ। बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा गोली लागेका उनीहरूको विभिन्न अस्पतालमा मृत्यु भएको हो। ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा…
सम्पत्ती न्यूज
२३ भाद्र २०८२, सोमबार