पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६२ जना थपिए
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ५६ ललितपुर र भक्तपुरमा ३÷३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ६२ जना कोरोना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यस्तै, आज नेपालभर ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै…
सम्पत्ती न्यूज
२४ श्रावण २०७७, शनिबार