दोहोरो अंक बढ्यो नेप्से, ४ अर्ब ३१ करोड बराबरको कारोबार
काठमाडौं । लगातार दूई कारोबार दिन घटेपछि आइतवार नेप्से १३.५१ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार ८३.०४ विन्दुमा पुगेको हो । आइतवारको बजारलाई हेर्दा विस्तारै नेप्से सम्हालिने प्रयासमा लागेको अनुमान गर्न सकिन्छ । यसअघि बजेट सार्वजनिक भएयता केही दिन बजार घटेको थियो । तर अब विस्तारै करेक्सन चक्र पूरा भएको र बजारले पुनः गति लिन सक्ने लगानीकर्ता…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८१, आईतवार