काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिन लागेकाे हाे । उनीहरुलाई उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने छिन् । सपथ लिने सदस्यहरुमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी,…