योजनाको मागगर्दै अर्थमन्त्रीलाई नेपाली कांग्रेस द्धारा ज्ञापनपत्र
रौतहट १९ वैशाख। मधेश प्रदेशका आठवटै जिल्लाको लागी विभिन्न योजनाको माग गर्दै अर्थमन्त्री रामशरण महतलाई नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव को नेतृत्वमा गएको प्रतिनिधि मण्डल काठमाडौं स्थित मन्त्री निवास पुगेर मधेस प्रदेशका प्रत्येक जिल्लामा एउटा -एउटा ठुलो योजनाको माग सहीत सोमवार मन्त्री महतलाई ज्ञापनपत्र बुझाएको हो। उक्त योजनाहरुको लागि यसै आर्थिक बर्ष २०८०!०८१…
सम्पत्ती न्यूज
१९ बैशाख २०८०, मंगलवार