image

योग ध्यान अब पाठ्यसामग्रीमा समेटन जरुरीः गुरु एलपी भानु शर्मा

एलिजा लामिछाने बाट ललितपुर ।गौतम बुद्ध जिवनयोग प्रयोगशाला ललितपुरको आयोजना र जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका ललितपुरको सहकार्यमा सम्पन्न भएको समृद्ध जीवनका लागि तनाव व्यवस्थापन एकदिने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ललितपुर जिल्ला भरिका सरकारी कर्मचारीलाई लक्ष्यित गरिएको भएपनि कार्यक्रममा उपत्यका बाहिरका सरकारी राष्ट्रसेवक कर्मचारीको बाक्लो सहभागी रहेको थियो । कार्यक्रममा जीवन योग विज्ञान प्रयोगशालाका संस्थापक,जीवन बिकास विशेषज्ञ…

सम्पत्ती न्यूज
१९ भाद्र २०७९, आईतवार