मन्त्रालयलाई बालेनको जवाफ : लाज त्यागेर पत्र लेख्नुको औचित्य के ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले धरहराको बेसमेन्टको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । निर्माणाधीन धरहराको बेसमेन्टमा समन्वय नै नगरी निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको भन्दै महानगरपालिकालाई सहरी विकास मन्त्रालयले ध्यानाकर्षण गराए पछि उनले यस्तो जवाफ दिएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभई कन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश…
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार