रवि लामिछानेका सवारी चालक थापाको निधन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ। उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा थप उपचार भइरहँदा मंगलबार निधन भएको हो । दिउँसो २ बजेतिर थापाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३…
सम्पत्ती न्यूज
१९ बैशाख २०८०, मंगलवार