भारतीय कुख्यात सार्प सुटर सिंह बारा बिश्रामपुरमा पक्राउ
बारा । भारतीय कुख्यात सार्प सुटर सुजित कुमार सिंह लाई बारा प्रहरीले मंगलबार राति पकाउ गरेको छ। सिंह लाई प्रहरीले एक थान पेस्तोल र पाँच थान गोलि सहित पक्राउ गरेको हो। बिश्रामपुर गाउपालिका वाड न ३ मा एकाएक देखिएका उनलाई प्रहरीले पकाउ गर्न खोज्दा भागेका कुख्यात सार्प सुटर सिंहलाई खुट्टामा गोलि हानेर नियन्त्रणमा लिन प्रहरी सफल भएको छ। गत असोज…
सम्पत्ती न्यूज
११ पुष २०८०, बुधबार