गगनले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् । विशेष महाधिवेशनमा महामन्त्री गगन…
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार