पूजाको प्रसाद खादा झापामा एउटा गाउँ नै बिरामी
काठमाडौं । झापामा पूजाको प्रसाद खाँदा एउटा गाउँनै विरामीमा परेका छन् । अर्जुनधारा नगरपालिका ९ को खरबन्दी गाउँका ५५ जना भन्दा धेरै विरामी भएको बुझिएको छ । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद ल्याएर घरमा खानेहरु पनि विरामी परेका छन् । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार