काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । विभिन्न सातबुँदे माग राखेर आन्दोलनरत कर्मचारीले आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत्…