एकल आमाले हुर्काएका सन्तानले आमाको मात्रै नामबाट नागरिकता लिन पाउने
काठमाडौं । गृह मन्त्रालयले आमाको मात्रै नामबाट नागरिकता लिन पाउने विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ। मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन केही हदसम्म सजिलो बाटो…
सम्पत्ती न्यूज
१५ माघ २०८१, मंगलवार