यू-१९ महिला टी-२० विश्वकप: नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौँ । नेपाल मलेसियामा जारी आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह डीका सबै तीन खेलमा हार बेहोर्दै नेपाल बाहिरिएको हो । अष्ट्रेलियाविरुद्धको अन्तिम खेलमा बुधबार नेपाल ८३ रनले पराजित भयो । खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३९ रन बनायो । नेपालले कसिलो बलिङ गर्ने क्रममा अष्ट्रेलियाले १४ रन बनाउँदा…
सम्पत्ती न्यूज
९ माघ २०८१, बुधबार