काँग्रेस महासमिति बैठकको तयारीका लागि तोकिए ८ उपसमिति संयोजक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् । आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएका छन् । आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य , भोजन…
सम्पत्ती न्यूज
२१ माघ २०८०, आईतवार