वैदेशिक रोजगार ठगीका बर्षौ देखी फरार अभियुक्त पक्राउ
काठमाडौ । अपराध अनुसन्धान महाशाखाले आफनो सकृयता ह्वात्तै बढाएको छ। कहिले ठगीमा समलग्न हरुको पाताकसिएको छ भने कहिले म्याद सकिएका खाद्यवस्तुमा नयाँ मिति जारी गर्ने सहित मिसावट गर्नेहरुलाई आफनो निसाना बनाएको अपराध अनुसन्धानले आज वैदेशिक रोजगारीका नाममा ठगीगरि बर्षौ बेपत्ता भएका ठगलाइ नियन्त्रण गर्न सफल भएको छ। प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारी दिने नाममा ठगिएको भन्दै सृजना दोङ समेतको जाहेरले…
सम्पत्ती न्यूज
१९ आश्विन २०७७, सोमबार