सप्तरीमा २ जनामा काेराेना संक्रमण
काठमाडौँ । सप्तरीमा दुईजनाकाे र्यापिड डाइगनोस्टिक टेस्ट पाेजेटिभ देखिएकाे छ । कोरोना फैलाउन भूमिका खेलेको आरोप लागेको दिल्लीको निजामुद्दीनस्थित तबलिगी जमातमा सहभागी भएर फर्केका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । मंगलबार गरिएको ७ जनाको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटी) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको र ५ जनाको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल…
सम्पत्ती न्यूज
३ बैशाख २०७७, बुधबार