अमेरिकाले एमसीसीको भुक्तानी पनि रोक्यो [विज्ञप्तिसहित]
काठमाडौँ । अमेरिकी सहायता संस्थ मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को भुक्तानी रोकिएको छ । एमसीसीले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई दिएको छ । अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने…
सम्पत्ती न्यूज
७ फाल्गुन २०८१, बुधबार