नेपाल राष्ट्र बैंकको गभर्नर विरुद्ध विरोध प्रदर्शन
१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेका छन् । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीको धरपकडबमा केही प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले भनेका छन् ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित…
सम्पत्ती न्यूज
१ श्रावण २०७९, आईतवार