राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बखती नियुक्त
काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् । सोमबार चार वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खतीलाई प्रतिष्ठानको कार्यकारी पदमा नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन…
सम्पत्ती न्यूज
२८ श्रावण २०८१, सोमबार