जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि बेलामा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार छानबिनमा सरकार कटिबद्ध रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए । यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए ।…
सम्पत्ती न्यूज
२५ पुष २०७९, सोमबार