डिजिटल प्रणालीबाट सुकुम्बासीको वास्तविकता परीक्षण सुरु
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ । मन्त्रालयका अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली प्रयोग गरी सुकुम्बासी दाबी गर्ने व्यक्तिहरूको नाममा देशभर कुनै पनि स्थानमा जग्गा भएरनभएको जाँच भइरहेको छ। यसले नक्कली दाबी नियन्त्रण गर्नुका साथै वास्तविक सुकुम्बासीलाई पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। हाल सहरी विकास…
सम्पत्ती न्यूज
२० बैशाख २०८३, आईतवार