बाढी प्रभावः मृतक परिवारलाई प्रदेश सरकारद्वारा राहत
काठमाडौँ । गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोमा परि मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएको छ । सरकारले गत आइतबार परेको अविरल वर्षासँगैको पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गर्नुभएको छ। एकै परिवारका पाँच जनाको मृत्यु भएपछि प्रति मृतक…
सम्पत्ती न्यूज
२ श्रावण २०७७, शुक्रबार