दलहरूलाई चुनावी प्रक्रियामा फर्काउन सहयोग गर्नुस्, नागरिक समाज
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभएर संवैधानिक रिक्तता टार्ने अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै यस्तो बताएकी हुन् । अहिले संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टि गरी ३ वटा संघर्षमा रहेको…
सम्पत्ती न्यूज
२ मंसिर २०८२, सोमबार