झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले पाए उपसभामुख
झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएका छन् । नेपाली काँग्रेसकी पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । आज मिति २०७९/०३/३१ प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै पुष्पा भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत दिन्न र १…
सम्पत्ती न्यूज
३१ असार २०७९, शुक्रबार