काठमाडौँ । विद्युत नियमन आयोगमा सदस्य नियुक्त भएकी भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छिन्। गएको फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्ति भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितीमा मन्त्रालयमा सपथग्रहण लिएकी हुन्। उनलाई विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका थिए। यसअघि २०७६ सालदेखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्य पदमा कार्यरत भट्टराईले आज दोस्रो कार्यकालका…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८१, शुक्रबार