चार जना सचिवको सरुवा
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जनाकारी दिएका छन् । कृषि मन्त्री डा. खरालको सम्बन्धमा पछिल्लो समय धेरै गुनासाहरू आएका थिए । कृषि…
सम्पत्ती न्यूज
२ आश्विन २०८१, बुधबार