काभ्रेमा पनि देखियाे काेराेना: दुइजनाकाे रिपोर्ट पाेजेटिभ
धुलिखेल । काभ्रेमा गरिएको र्यापिड टेष्टमा दुई जनामा कोरोना भाइरस पाजेटिभ देखिएकाे छ । काभ्रेकाे बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिका गरि दुई गाउँपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको रिपोर्ट पाेजेटिभ देखिएकाे हाे । संक्रमित हुनेमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुष र मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँकाका २१ वर्षीय एक यूवक रहेकाे पाईएकाे छ ।…
सम्पत्ती न्यूज
२ बैशाख २०७७, मंगलवार