image

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै,नैतिकता खोइ,अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टासेका थिए । पोष्टर टासेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरूलाई…

सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार