कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै
कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने अर्का प्रत्यासी शर्माले एक हजार २५५…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार