केही दिनदेखि शेयर बजारमा निरन्तर गिरावट, आज २२ दशमलव ७३ अंकले घट्यो
काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावटले आज पनि निरन्तरता पाएको छ । केही दिनदेखि शेयर बजारमा गिरावट आइरहेको छ । यसअघि मंगलबार १३ अंकले घटेको शेयर बजार आज २२ दशमलव ७३ अंकले गिरावट आएको नेप्सेले जनाएको छ । आज बजार शून्य दशमलव ८६ प्रतिशतले घट्दा २ हजार ६ सय १० बिन्दुमा बजार रोकिएको हो ।…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार