शेयर बजारमा दाेहाेराे अंकको गिरावट
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबारदेखि करेक्सन भएको बजारमा यस दिन पनि सोही क्रमले निरन्तरता पाएको हो। आज (बिहीवार) नेप्से परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार