कोशी प्रदेशः सरकार गठनको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ । कोशी प्रदेशका संविधानको धारा १६८को उपधारा…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार