चाडपर्व नजिकिदै छ, कालाबजारी नियामक निकायका महानिर्देशक पौडेल र प्रबक्ता अधिकारीको हप्तौं चीन भ्रमण !
काठमाडौं । बजारमा खाद्यान्नदेखि अत्यावश्यक बस्तुमा मिसावट भएको गुनासो नागरिकको तहबाट आउने क्रम बढदो छ। सरोकारवाला निकायले अपेक्षित सक्रियता देखाउन सकेका छैनन । अनुगमनको मुख्य भुमिका निर्वाह गर्ने निकायले नतिजामुखी काम गर्न नसक्दा बजारमा मुल्यवृद्धि, मिसावट जस्ता समस्याले जरो गाडेको हो।चाडपर्व नजिकै आउदै छ। बाणिज्य आपूर्ति उपभोक्ता हित संरक्षण बिभागले ऎनको अभाव भन्दै हस्तक्षेपकारी भुमिका खेल्न नसक्दा कालाबजारीहरुले सामराज्य खडा…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार