काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
दैनिक समाचारदाताराजविराज, २६ भदौं ।रौतहटका एक व्यक्तिले शिक्षा मन्त्रालयसँग साठगाठ गर्दै विभिन्न कलेजहरुको स्वीकृतीका लागि दर्ता भएका फायलहरु लिने गरेको खुलासा भएको छ ।रौतहटको इशनाथपुर हाल औरैया निवासी ५० वर्षिय संजय झा नेपाली काग्रेसका सांसद अमरेश नारायण सिंहका आफ्नै बहिनिज्वाई हुन् । सांसद सिंहको सांसद पदको आडमा करौडौ रुपैंया ठगि गरेको समेत गरेको तथ्य बाहिरिएको छ ।ललितपुरको ग्वार्कोमा बस्दै आएका…
सम्पत्ती न्यूज
२७ भाद्र २०७८, आईतवार