उच्च अदालतका तीनसहित १२ जना न्यायाधीशको सरुवा को-को कहाँ पुगे? (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले तीन जना उच्च अदालतका न्यायाधीशसहित १२ जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको हो…
सम्पत्ती न्यूज
२३ माघ २०८०, मंगलवार