तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पोखरी निर्माणमा अनियमितता गर्ने तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। धनुषाको हंसपुर नगरपालिका -१ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नम्बर १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिन हुँदा तत्कालीन नगरपालिका -१ का वडाअध्यक्ष कामेश्वर कापर,तत्कालीन प्रशासकीय अधिकृत केशव कुमार अधिकारी,ठेकेदार मदन कुमार…
सम्पत्ती न्यूज
८ पुष २०८०, आईतवार