परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट
काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ। नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो। अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन्। बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार