image

“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”: अर्थमन्त्री

“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”: अर्थमन्त्री काठमाडौँ-अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताएका छन् । राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन गर्दै उनले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन् । “नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको…

सम्पत्ती न्यूज
२८ कार्तिक २०७८, आईतवार