नेप्सेमा करेक्सन
नेप्सेमा करेक्सन काठमाडौँ-चार दिन देखी लगातार उकालो लागेको शेयर बजार आज थमिएको छ । बुधबार नेप्से परिसूचक ३०.७५ अंकले घटेर करेक्सनमा गएको हो। नेप्सेमा आज ३०.७५ अंकको गिरावट हुँदा २६४९.२० अंकमा बन्द भएको छ । बजार परिसूचक नेप्से १.१५ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर र वित्त कम्पनीबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशत, होटेल…
सम्पत्ती न्यूज
२१ पुष २०७८, बुधबार