सचिव र सहसचिवको लागि ६ सय ३८ संख्यामा विज्ञापन खुल्यो
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवार(आज) सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव गरि ६३८ पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामती तर्फ बढुवा दुई सय ६६ र…
सम्पत्ती न्यूज
२८ आश्विन २०७७, बुधबार