शिव सेनाका अध्यक्ष बस्नेत पक्राउ
काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट…
सम्पत्ती न्यूज
२८ बैशाख २०८२, आईतवार