मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण, सरकारलाई भन्यो सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर
काठमाडौँ। सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुने आयोगको ठहर छ । ‘कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नु पूर्व नै कानुनी रूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने…
सम्पत्ती न्यूज
२० भाद्र २०८२, शुक्रबार