शेयर बजारमा हरियाली, एक अर्ब २५ करोडको कारोबार
काठमाडौं । नेप्से साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३७.४९ अंकले बढेर एक हजार ९ सय २२ दशमलब ३० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४९.३१ अंकले घटेर एक हजार ८ सय ८४ दशमलब ८१ विन्दुमा बन्द भएको थियो । आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकममा भने वृद्धि भएको…
सम्पत्ती न्यूज
७ असार २०७९, मंगलवार