शिक्षा विधेयक संसदीय समितिबाट पारित, माओवादीसहित ३ दलले राखे फरक मत
काठमाडौं । माओवादी केन्द्रसहित ३ दलको फरक मतका बीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको आज (बिहीबार)को बैठकबाट बहुमतले पारित भएको छ । माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत पेश गरेको हो । माओवादी केन्द्रका सांसद…
सम्पत्ती न्यूज
५ भाद्र २०८२, बिहीबार