शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग
शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग काठमाडौं-शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने माग नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन वा खारेज गर्न माग गरेका हुन् । ‘प्रदेश २ आज…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार