प्रधानमन्त्री ओलीद्धारा ईदुल जोहाको शुभकामना
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ईस्लाम धर्मवलम्बीहरुको महान पर्व बकर —इद् ( ईदुल जोहा) को शुभकामना दिनुभएको छ। प्रधानमन्त्री ओलीले आज विज्ञप्ति निकाल्दै ईस्लाम धमर्वलम्बीलाई शुभकामना व्यक्ति गर्नुभएको हो । धार्मिक, सांस्कृतिक भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव सहिष्णुता मेलमिलापलाई प्रवद्र्धन गरेको उहाँले बताउनु भयो। ‘नेपालमा धार्मिक सांस्कृतिक र भाषिक…
सम्पत्ती न्यूज
१७ श्रावण २०७७, शनिबार