यी हुन् काठमाडौं महानगरमा सार्वजनिक शौचालय प्रयोग गर्न दिने संस्थाहरु
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने भएका छन् । सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सोमबार सम्झौता गरेको छ ।बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो । महानगरपालिकाका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल र प्रमुख…
सम्पत्ती न्यूज
७ असार २०७९, मंगलवार