कोशीका ४६ वटा ढोका खोलिए
काठमाडौै । सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। निरन्तरको वर्षातका कारण पानीको बहाब उच्च भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। कन्ट्रोल रुमका अनुसार आज बिहान ६ बजेसम्म ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाब मापन गरेको छ। जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटा मध्ये ४६ वटा ढोका खोलिएका छन्। जिल्ला…
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार